बुद्धबार 9 भदौ, 2072 | 7:43 PM
काठमाडौं, भदौ ९ । अमेरिकाको भर्जिनिया राज्यमा एक टेलिभिजनका दुई पत्रकारको प्रत्यक्ष रिपोर्टिङ गरिरहेको अवस्थामा बुधबार गोली हानी हत्या भएको छ ।

बेडफोर्ड काउन्टीको मोनेटामा ‘डब्लुडीबीजे ७’ टेलिभिजनका २४ वर्षीय रिपोर्टर अलिसन पार्कर र २७ वर्षीय क्यामराम्यान अदम वार्डको एक प्रत्यक्ष अन्तर्वार्ताका क्रममा गोली हानी हत्या भएको उक्त टेलिभिजनले जनाएको छ ।
प्रत्यक्ष प्रसारणमा अन्तर्वार्ता लिनेक्रममा उनीहरुमाथि गोली चल्दाको आवाजसमेत सुनिएको छ । प्रहरीले घटनामाथि अनुसन्धान सुरु गरेको समाचारमा बताइएको छ । (एजेन्सी)
26 Aug 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top