भैरहवा, साउन ५ – रुपन्देही क्षेत्र नं. १ मा संविधानको मस्यौदामाथि सुझावको क्रममा मधेसी मोर्चा र सीके राउत समर्थित कार्यकर्ताहरुले अवरोध पुर्याएपछि प्रहरीले लाठी चार्ज गर्न परेको छ । प्रहरीको लाठी प्रहारबाट ८ जना मधेसी कार्यकर्ता घाइते भएका छन । प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित भीडले भैरहवा भूमहि सडक अन्र्तगत धकधईमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन । आगजनिपछि प्रहरीले घर–घरमा पसी स्थानीयलाई आन्दोलनकारी भन्दै लाठी हानेको थियो । धकधईको अवस्था अहिले तनावग्रस्त रहेको छ । (फोटोहरु)
rupendhei (2)

Post a Comment

 
Top