नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुष्मा कार्की यतिबेला हङकङमा छिन् । उनले हङकङमा मस्ती गरिरहेका तस्विर समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् ।
सुष्माले कतिपय सेल्फी र कतिपय हट पोज सहितका तस्विर सार्वजनिक गरेकी छिन् ।
उद्रेको चोली भन्ने गीतबाट नेपाली सिने क्षेत्र तताएकी सुष्माले हङकङ बजार पनि आफ्नो ग्ल्यामरबाट तताउन खोजेको देखिन्छ । सुष्मा कार्की नेपाली चलचित्रमा बोल्ड छविका लागि चिनिन्छिन् ।
उद्रेको चोली छ है भन्ने बोलको गीत र रिमझिम रिमझिम पानी पर्यो बोलको गीतमा गरिएको म्यूजिक भिडियोमा सुष्मा निकै नै बोल्ड देखिएकी छिन्।
तस्विर सुष्मा कार्कीको फेसबुकबाट




Post a Comment

 
Top