काठमाडौं ।सेक्स स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । तर यो निश्चित हो की सेक्सको आनन्द लिनका लागि यस विषयमा पनि सामान्य जानकारी हुन आवश्यक छ । सेक्सका लागि समान्य टिप्स अपनाएर आफ्नो सेक्स जीवनलाई राम्रो बनाउन सक्नुहुन्छ । जान्नुहोस्, आनन्दमयी सेक्स जीवन बनाउने केही टिप्स् ः
– सेक्स गर्नुअघि मुख मैथुन (ओरल सेक्स) गराउनु अतिउत्तम हुन्छ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट तपाईंले सेक्सको भरपूर आनन्द लिन सक्नुहुन्छ ।
– अक्कसर महिला सेक्सका लागि आफ्नो पार्टनरलाई भन्न सक्दैनन् । मानौ पुरुषको तुलनामा महिला आफ्नो सेक्स इच्छा व्यक्त गर्न हिचकिचाउने गर्छन । यसले सेक्स जीवनलाई नजानिँदो पाराले नकारात्मक प्रभाव पार्नेगर्छ । यसर्थ स्वयम् महिलाले सेक्सका लागि क्रिया अगाडि बढाए सेक्समा औधी आनन्द प्राप्त हुन्छ ।
– पुरुष वा महिला यस विषयमा जानकार हुनुपर्छ की आफूहरु कुन बस्तु वा परिवेशबाट खुसी रहन सकिन्छ जसले आफ्नो सेक्स जीवनलाई आनन्दमय बनाउन सकियोस् ।
– यस्तो योजना बनाउनुस् जसले तपाईंको पार्टनरलाई सेक्सको लागि मनाउन सकियोस् । साथै यस्तो वातावरण बनाउनुस् पार्टनर स्वयमले तपाईंसँग सेक्सका लागि भन्न सकोस्
– सेक्स आनन्द प्राप्त गर्नका लागि पनि हो । यसका लागि सेक्स गर्नुअघि फोरप्ले गर्नु अति आवश्यक छ ।
– आपसी प्रेम र सम्बन्धलाई मजबुद बनाउन पार्टनरबीचको कुराकानी आवश्यक पर्छ । आपसी कुराकानीबाट पनि सेक्स जीवनमा आनन्द प्राप्त गर्न र राम्रो बनाउन सकिन्छ ।
– राम्रो र आनन्दमयी सेक्स जीवनका लागि स्वस्थ रहनु अतिआवश्यक हुन्छ । यसका लागि सबै भन्दा राम्रो उपाय यो हुन्छ कि तपाईं खानपानमा ध्यान दिनूस्, व्यायाम गर्नूस् र मजाले निदाउने गर्नुस् ।

सेक्सका यि टिप्स अपनाएर तपाईं आससी सम्बन्ध मात्रै मजबुद पार्नु हुन्न सेक्स जीवनलाई समेत आनन्दमयी बनाउन सक्नुहुन्छ ।

-

Post a Comment

 
Top