भारतीय मूल कि क्यानेडियन पोर्न्स्टार तथा बलियुड कि चर्चित नाइ का सन्नी लियोन  नेपाल आउँने भएकी छन् आज उनको फेसबुक पेज मार्फत उनि नेपाल आउन लागेको जानकारी दिएकि हुन्
उनले फेसबुक मार्फत लेखेकी छन कि "केहि नेपालको  लागि गरिरहेकी छु गेट सेक्सी सी यु सुन नेपाल"
नेपाल आउन लागेको का उनका प्रसंसक ले खुसि ब्यक्त गरेका छन्

Post a Comment

 
Top